![]() |
केहि व्यक्तिहरु देश धर्मनिरपेक्ष घोषणा हुने भयो भनेर खुसि भइरहेका छन् .धेरैजसो नेपालीहरु नेताहरुले जनताको भावलाइ अवमुल्यन गरेकोमा दुखि छन् |कुन वर्ग खुसि भएको छ भन्ने कुरा हामी लाइ राम्ररी थाहा छ .
सबै साथीले पहिचान गर्नुहोला … मेरो अनुरोध छ. कतिपय आफुलाइसमाज माक्रान्ति ल्याउने खालको सम्झेर आफु लाइहिन्दु हुँ भन्दै जन्मदेखिको बल निकालेर गालि गर्दै धर्म निरपेक्षताको पक्ष लिएको बुझिएको छ .
हिन्दु जागरण नेपाल को अभियान ले गर्दा धर्म निरपेक्षतामा मख्ख पर्ने कुन कुन समुह छन् भनेर आज स्पस्ट चिन्ने मौका मिलेको छ .
कोहि देखिने तरीकाले अगाडी आएका छन् भने कोहि न देखिने तरीका ले …
कोहि भने आफ्नै जस्ता लाग्ने समुह पनि धर्म निरपेक्षता को वकालत गरेर धर्म परिवर्तन लाइ बढावा दिने खालका पनि देखिए ……..
कोहि भने आफ्नो समुह भित्र रहेका बिकृति भनेर सम्बोधन हुने ब्यबहार लाइ हटाउन मुख मात्र बजाउने र भूमिका शुन्य भएका समुह पनि धर्म निरपेक्षताको वकालत गर्ने भेटिए …
ती सब जो जो जस्ता छन् , तिनीहरुलाइ चुनौती दिन चाहन्छु कि आज हामी संग बैर भाव राखेर जुन धर्म निरपेक्षताको वकालत गर्दै हुनुहुन्छ त्यहि धर्म निरपेक्षताले तपाइँको समुहको संस्कारलाइ बिस्तारै सखाप पार्दै जानेछ …. हेर्दै जानुहोला ….
जुन नराम्रो व्यवहार हिन्दुमा छ भनेर तीन बित्ता माथि उफ्रिनेहरु छन . तिनीहरुले धर्म निरपेक्षताको पक्षमा उभिएर पनि उनीहरुले भनेको जस्तो समाज निर्माण हुन गारो छ . किनकी जुन आफन्त संग सौहार्द भाव खोजिन्छ भने त्यहि आफन्त संग बैरभाव देखाएर सौहार्दता कुनै हालतले पाउन सकिन्न भन्ने कुरा मनमा राखे राम्रो …..
अन्तमा आधा मरिसकेको धर्म निरपेक्षताको शासन भएको यो नेपालमा रहेका सम्पूर्ण नेपाली महिला दिदि बहिनिहरुलाइ महान हरितालिका पर्व तीज र ऋषि पंचमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ….गुरु रामकृष्ण ऊपाध्ययको फेसबुक वाल बाट ।।।

Post a Comment